काठमाडौं। कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन्।

साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीय शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेका थिए। घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

" /> काठमाडौं। कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन्।

साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीय शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेका थिए। घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

"> क्वारेन्टिनबाट भागेका व्यक्ति मृत भेटिए: Dekhapadhi गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीय शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला
  • साउन १ गते क्वारेन्टिन बसेका आउजी आज बिहान त्यहाँबाट भागेका थिए
  • ">
    क्वारेन्टिनबाट भागेका व्यक्ति मृत भेटिए <p style="text-align: justify;">काठमाडौं।&nbsp;कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका&ndash;८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीय&nbsp;शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।</p> <p style="text-align: justify;">मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेका थिए।&nbsp;घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्