काठमाडौं। विदेशबाट आउने सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्ग भएर आउनेको पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाइमार्गबाट आउने पाँच दिन होल्डिङ सेन्टरमा बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गरिनेछ।

नेपालमा हालसम्म २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीबर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ।

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पीसीबर परीक्षण गरिने भएको छ। उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ। बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको गौतमले जानकारी दिए। मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उनले बताए।

" /> काठमाडौं। विदेशबाट आउने सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्ग भएर आउनेको पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाइमार्गबाट आउने पाँच दिन होल्डिङ सेन्टरमा बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गरिनेछ।

नेपालमा हालसम्म २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीबर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ।

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पीसीबर परीक्षण गरिने भएको छ। उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ। बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको गौतमले जानकारी दिए। मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उनले बताए।

"> विदेशबाट आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने: Dekhapadhi
फाइल तस्बिर
विदेशबाट आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने
काठमाडौं। विदेशबाट आउने सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्ग भएर आउनेको पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाइमार्गबाट आउने पाँच दिन होल्डिङ सेन्टरमा बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गरिनेछ।

नेपालमा हालसम्म २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीबर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ।

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पीसीबर परीक्षण गरिने भएको छ। उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ। बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको गौतमले जानकारी दिए। मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्