काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।

सन् २०१९ डिसेम्बर अन्तिम साता पहिलोपटक कोरोना भाइरस देखिएयता आजसम्म विश्वमा ६ लाख पाँच हजार ३५५ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोनाका कारण विश्वमा सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ।

अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ४२ हजार ८८१ जनाले ज्यान गुमाइसकेका छन्। विश्वमा कोरोना कारण मृत्यु भएका मध्ये २३.६० प्रतिशतको मृत्यु अमेरिकामा भएको छ।

अमेरिका पछि मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ। ब्राजिलमा हालसम्म कोरोनाका कारण ७८ हजार ८१७ जनाको मृत्यु भइसकेको छ। अर्थात्, यो भनेको विश्वमा कोरोना कारण मृत्यु भएको कूल संख्याको १३.०१ प्रतिशत हो।

कोरोनाका कारण मृत्यु हुनेको तेस्रो ठूलो संख्या बेलायतमा रहेको छ। बेलायतमा हालसम्म ४५ हजार २७३ जनाको मृत्युको कारण कोरोना बनेको छ।

मेक्सिकोमा कोरोना कारण ३८ हजार ८८८ जनाको मृत्यु भइसकेको छ। इटालीमा कोरोना कारण मृत्यु हुनेको संख्या ३५ हजार ४२ पुगेको छ। फ्रान्समा ३० हजार १५२ जनाको मृत्युको कारण कोरोना बनेको छ।

स्पेनमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ४२० पुगेको छ। भारतमा यो संख्या २६ हजार ८३८ रहेको छ।

इरानमा हालसम्म १३ हजार ९७९ जनाले ज्यान गुमाइसकेका छन् भने पेरुमा १२ हजार ९९८ जनाको मृत्यु भएको छ।

यस्तै, रुसमा १२ हजार ३४२, बेल्जियममा ९ हजार ८ सय, जर्मनीमा ९ हजार १६२, क्यानडामा ८ हजार ८४८, चिलीमा ८ हजार ४४५ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।

"> कोरोनाबाट कुन देशमा कतिजनाको मृत्यु भयो? : Dekhapadhi
कोरोनाबाट कुन देशमा कतिजनाको मृत्यु भयो?

प्रतिक्रिया दिनुहोस्