यी हुन् काेराेना संक्रमितकाे संख्या शून्य हुने जिल्ला <p>काठमाडाैं। देशका आठवटा जिल्लामा काेराेना संक्रमितकाे संख्या शून्य भएकाे छ।&nbsp;</p> <p>भाेजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र धनकुटामा&nbsp;काेराेना संक्रमितहरू नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p> <p>हाँ देखिएका काेराेना संक्रमितहरू सबै डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्