कैलाली। सुदूरपश्चिम प्रदेशमा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पाँच महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले आज कोरोना पुष्टि भएका सबै कैलालीकाे रहेको जानकारी दिए।

योसँगै कैलालीमा एक हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशभर हालसम्म तीन हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पाँच महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले आज कोरोना पुष्टि भएका सबै कैलालीकाे रहेको जानकारी दिए।

योसँगै कैलालीमा एक हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशभर हालसम्म तीन हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

"> सुदूरपश्चिममा २४ जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा २४ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पाँच महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले आज कोरोना पुष्टि भएका सबै कैलालीकाे रहेको जानकारी दिए।

योसँगै कैलालीमा एक हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशभर हालसम्म तीन हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्