काठमाडौं। कोरोना भाइरस संक्रमण देखिएका देखिएका नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन्।

उनीहरू दुई दिनअघि कोरोनामुक्त भएर घर फर्किसकेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ-आफ्नो घर फर्किएको उनले बताइन्।

कोरोना सङक्रमण देखिएपछि उनीहरूलाई शुरूमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो।

उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले आभार व्यक्त गरेको छ। रासस

" /> काठमाडौं। कोरोना भाइरस संक्रमण देखिएका देखिएका नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन्।

उनीहरू दुई दिनअघि कोरोनामुक्त भएर घर फर्किसकेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ-आफ्नो घर फर्किएको उनले बताइन्।

कोरोना सङक्रमण देखिएपछि उनीहरूलाई शुरूमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो।

उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले आभार व्यक्त गरेको छ। रासस

"> नेपाल एअरलाइन्सका चार पाइलटसहित १४ कर्मचारी कोरोना संक्रमणमुक्त : Dekhapadhi
नेपाल एअरलाइन्सका चार पाइलटसहित १४ कर्मचारी कोरोना संक्रमणमुक्त
काठमाडौं। कोरोना भाइरस संक्रमण देखिएका देखिएका नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन्।

उनीहरू दुई दिनअघि कोरोनामुक्त भएर घर फर्किसकेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ-आफ्नो घर फर्किएको उनले बताइन्।

कोरोना सङक्रमण देखिएपछि उनीहरूलाई शुरूमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो।

उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले आभार व्यक्त गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्