काठमाडौं। गण्डकी प्रदेशका थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा लमजुङ र कास्कीका ६/६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
थप भएका संक्रमितहरू २४ देखि ६७ वर्ष उमेर समूहका सबैजना पुरुष रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयार भइरहेको बताइएको छ।
आज थप भएकासहित गण्डकी प्रदेशमा कोरोनाका कूल संक्रमित एक हजार ३०२ जना पुगेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा लमजुङ र कास्कीका ६/६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
थप भएका संक्रमितहरू २४ देखि ६७ वर्ष उमेर समूहका सबैजना पुरुष रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयार भइरहेको बताइएको छ।
आज थप भएकासहित गण्डकी प्रदेशमा कोरोनाका कूल संक्रमित एक हजार ३०२ जना पुगेका छन्।
"> कास्की र लम्जुङमा कोरोनाका १२ जना संक्रमित थपिए: Dekhapadhi
प्रदेश स्वास्थ्य निर्देशनालय
कास्की र लम्जुङमा कोरोनाका १२ जना संक्रमित थपिए
थप भएका संक्रमितहरू २४ देखि ६७ वर्ष उमेर समूहका सबैजना पुरुष रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयार भइरहेको बताइएको छ।
आज थप भएकासहित गण्डकी प्रदेशमा कोरोनाका कूल संक्रमित एक हजार ३०२ जना पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्