कर्णाली। पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन्।

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ। हिजो चारजनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो।

हिजो १७ जना डिस्चार्ज भइ घर फर्किएका छन्। कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी।

“कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, डा. तिवारीले भने, “जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन्।”

कोभिड-१९ पोजिटिभ देखिएकामध्ये अब संक्रमणमुक्त हुन बाँकी संख्या २१३ मात्र बाँकी छ। तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको छ।

हाल आइसोलेसनमा रहेका सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य छ। रासस

" /> कर्णाली। पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन्।

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ। हिजो चारजनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो।

हिजो १७ जना डिस्चार्ज भइ घर फर्किएका छन्। कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी।

“कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, डा. तिवारीले भने, “जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन्।”

कोभिड-१९ पोजिटिभ देखिएकामध्ये अब संक्रमणमुक्त हुन बाँकी संख्या २१३ मात्र बाँकी छ। तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको छ।

हाल आइसोलेसनमा रहेका सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य छ। रासस

"> कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्किए: Dekhapadhi
कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्किए
कर्णाली। पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन्।

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ। हिजो चारजनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो।

हिजो १७ जना डिस्चार्ज भइ घर फर्किएका छन्। कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी।

“कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ७३७ पुगेको छ”, डा. तिवारीले भने, “जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन्।”

कोभिड-१९ पोजिटिभ देखिएकामध्ये अब संक्रमणमुक्त हुन बाँकी संख्या २१३ मात्र बाँकी छ। तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको छ।

हाल आइसोलेसनमा रहेका सबै व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य छ। रासस

प्रतिक्रिया दिनुहोस्