काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३७ हजार ४०७ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ कारण ५४३ जनाको मृत्यु भएको छ।

१ साउनमा भारतमा ३५ हजार ४६८ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २ साउनमा ३४ हजार ८२० जना संक्रमित थपिएका थिए। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ भने यसमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ हजार ८२८ छ। तीन लाख ७४ हजार ४०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३७ हजार ४०७ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ कारण ५४३ जनाको मृत्यु भएको छ।

१ साउनमा भारतमा ३५ हजार ४६८ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २ साउनमा ३४ हजार ८२० जना संक्रमित थपिएका थिए। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ भने यसमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ हजार ८२८ छ। तीन लाख ७४ हजार ४०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

"> भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित: Dekhapadhi भारतमा संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुग्यो 
  • यसमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त 
  • भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ हजार ८२८ छ
  • ">
    भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३७ हजार ४०७ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड&ndash;१९ कारण ५४३ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">१ साउनमा भारतमा ३५ हजार ४६८ संक्रमित थपिएको भारतमा त्यसको भोलिपल्ट २ साउनमा ३४ हजार ८२० जना संक्रमित थपिएका थिए।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको छ भने यसमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।</p> <p style="text-align: justify;">भारतमा कोभिड&ndash;१९ बाट मृत्यु हुनेको संख्या २६ हजार ८२८ छ। तीन लाख ७४ हजार ४०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्