काठमाडौं। पछिल्ला १० दिन यता कोरोना परीक्षणको नतिजा हेर्दा नेपालमा संक्रमितहरूको संख्या घट्दै गएको देखिन्छ। सक्रिय केस पनि तीब्र गतिमा कम भइरहेको छ। अर्थात कोरोना जितेर फर्कनेहरुको संख्या निरन्तर घट्दो छ।

शनिबार स्वास्थ्य मन्त्रालयले गराएको अपडेट अनुसार पछिल्लो २४ घण्टाको परीक्षण नतिजामा मात्र ५७ जना कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। जुन ३ लाख ११ हजार ८२९ वटा नमूना परीक्षण गर्दा आएको नतिजा हो।

संक्रमितमध्ये साढे ६६ प्रतिशत निको भइसकेका छन्। अर्थात ११ हजार ६३७ जना निको भइसकेका छन्। अहिले नेपालमा सक्रिय केस मात्र ५ हजार ८२५ रहेको छ। संक्रमितमध्ये ४० जनाको भने मृत्यु भइसकेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नं प्रदेशमा देखिएका छन्। जहाँ ४ हजार ४८३ संक्रमित भएकामा २ हजार ६३२ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश २ मा हाल १ हजार ८४४ वटा सक्रिय केस छ।

त्यस्तै सबैभन्दा कम संक्रमित देखिएको १ नम्बर प्रदेशमा ८२८ जना संक्रमित देखिएकामा ७४९ जना निको भइसकेका छन्। त्यहाँ ७९ वटा मात्र सक्रिय केस रहेको छ।

" /> काठमाडौं। पछिल्ला १० दिन यता कोरोना परीक्षणको नतिजा हेर्दा नेपालमा संक्रमितहरूको संख्या घट्दै गएको देखिन्छ। सक्रिय केस पनि तीब्र गतिमा कम भइरहेको छ। अर्थात कोरोना जितेर फर्कनेहरुको संख्या निरन्तर घट्दो छ।

शनिबार स्वास्थ्य मन्त्रालयले गराएको अपडेट अनुसार पछिल्लो २४ घण्टाको परीक्षण नतिजामा मात्र ५७ जना कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। जुन ३ लाख ११ हजार ८२९ वटा नमूना परीक्षण गर्दा आएको नतिजा हो।

संक्रमितमध्ये साढे ६६ प्रतिशत निको भइसकेका छन्। अर्थात ११ हजार ६३७ जना निको भइसकेका छन्। अहिले नेपालमा सक्रिय केस मात्र ५ हजार ८२५ रहेको छ। संक्रमितमध्ये ४० जनाको भने मृत्यु भइसकेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नं प्रदेशमा देखिएका छन्। जहाँ ४ हजार ४८३ संक्रमित भएकामा २ हजार ६३२ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश २ मा हाल १ हजार ८४४ वटा सक्रिय केस छ।

त्यस्तै सबैभन्दा कम संक्रमित देखिएको १ नम्बर प्रदेशमा ८२८ जना संक्रमित देखिएकामा ७४९ जना निको भइसकेका छन्। त्यहाँ ७९ वटा मात्र सक्रिय केस रहेको छ।

"> कोरोना संक्रमण दर घट्दो,  निको हुने संख्याको ग्राफ चढ्दो : Dekhapadhi
कोरोना संक्रमण दर घट्दो,  निको हुने संख्याको ग्राफ चढ्दो
काठमाडौं। पछिल्ला १० दिन यता कोरोना परीक्षणको नतिजा हेर्दा नेपालमा संक्रमितहरूको संख्या घट्दै गएको देखिन्छ। सक्रिय केस पनि तीब्र गतिमा कम भइरहेको छ। अर्थात कोरोना जितेर फर्कनेहरुको संख्या निरन्तर घट्दो छ।

शनिबार स्वास्थ्य मन्त्रालयले गराएको अपडेट अनुसार पछिल्लो २४ घण्टाको परीक्षण नतिजामा मात्र ५७ जना कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। जुन ३ लाख ११ हजार ८२९ वटा नमूना परीक्षण गर्दा आएको नतिजा हो।

संक्रमितमध्ये साढे ६६ प्रतिशत निको भइसकेका छन्। अर्थात ११ हजार ६३७ जना निको भइसकेका छन्। अहिले नेपालमा सक्रिय केस मात्र ५ हजार ८२५ रहेको छ। संक्रमितमध्ये ४० जनाको भने मृत्यु भइसकेको छ।

प्रदेशगतरूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित २ नं प्रदेशमा देखिएका छन्। जहाँ ४ हजार ४८३ संक्रमित भएकामा २ हजार ६३२ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश २ मा हाल १ हजार ८४४ वटा सक्रिय केस छ।

त्यस्तै सबैभन्दा कम संक्रमित देखिएको १ नम्बर प्रदेशमा ८२८ जना संक्रमित देखिएकामा ७४९ जना निको भइसकेका छन्। त्यहाँ ७९ वटा मात्र सक्रिय केस रहेको छ।

प्रतिक्रिया दिनुहोस्