काभ्रे। बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो।

तीन स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताए। उनका अनुसार चौँरीदेउराली गाउँपालिका-५, भालुचौरमा निर्माण भइरहेको अस्पताल सात करोड रूपैयाँको लागत निर्माण सम्पन्न हुनेछ।

“भूकम्पप्रतिरोधी १५ शय्या क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भने।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए।

यसैगरी, बागमती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ शय्या क्षमताकै अस्पताल निर्माण भइरहेको छ। रासस

" /> काभ्रे। बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो।

तीन स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताए। उनका अनुसार चौँरीदेउराली गाउँपालिका-५, भालुचौरमा निर्माण भइरहेको अस्पताल सात करोड रूपैयाँको लागत निर्माण सम्पन्न हुनेछ।

“भूकम्पप्रतिरोधी १५ शय्या क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भने।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए।

यसैगरी, बागमती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ शय्या क्षमताकै अस्पताल निर्माण भइरहेको छ। रासस

"> बागमती प्रदेशद्वारा काभ्रेका तीन स्थानीय तहमा अस्पताल निर्माण हुँदै: Dekhapadhi
बागमती प्रदेशद्वारा काभ्रेका तीन स्थानीय तहमा अस्पताल निर्माण हुँदै
काभ्रे। बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो।

तीन स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताए। उनका अनुसार चौँरीदेउराली गाउँपालिका-५, भालुचौरमा निर्माण भइरहेको अस्पताल सात करोड रूपैयाँको लागत निर्माण सम्पन्न हुनेछ।

“भूकम्पप्रतिरोधी १५ शय्या क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भने।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए।

यसैगरी, बागमती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ शय्या क्षमताकै अस्पताल निर्माण भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्