काठमाडौं। नेपालमा ६६.१२ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
यो भनेको ११ हजार ६३७ जना हो।
प्रदेश १ मा ७४९, प्रदेश २ मा दुई हजार ६३३, बागमतीमा ४३२, गण्डकीमा ९४६, प्रदेश ५ मा तीन हजार ७१५, कर्णालीमा एक हजार ४९२ र सुदूरपश्चिममा एक हजार ६७० जना डिस्चार्ज भएका छन्।
हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।
त्यसमध्ये ४० जनाको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार ८२५ छ।
प्रदेश १ मा ७९, प्रदेश २ मा चार हजार ४८३, बागमतीमा ८५२, गण्डकीमा एक हजार ३५९, प्रदेश ५ मा चार हजार १३९, कर्णालीमा एक हजार ८१३ र सुदूरपश्चिममा चार हजार २८ जना रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
" /> काठमाडौं। नेपालमा ६६.१२ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।यो भनेको ११ हजार ६३७ जना हो।

">