काठमाडौं। कुनै बेला भरिभराउ रहने क्वारेन्टिन अहिले खाली हुँदै गएका छन्।
क्वारेन्टिनमा बस्नेको संख्या घटिरहेको छ।
जेठ २८ गते क्वारेन्टिनमा बस्नेको संख्या १ लाख ७२ हजार २६६ थियो। अहिले जम्मा २३ हजार २७५ जना क्वान्टिनमा छन्।
प्रदेश १ मा दुई हजार ३९२, प्रदेश २ मा दुई हजार ३४४, बागमतीमा दुई हजार ३५, गण्डकीमा तीन हजार ६८७, प्रदेश ५ मा तीन हजार ९४५, कर्णालीमा एक हजार ६४५ र सुदूरपश्चिममा सात हजार २२७ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
" /> काठमाडौं। कुनै बेला भरिभराउ रहने क्वारेन्टिन अहिले खाली हुँदै गएका छन्।क्वारेन्टिनमा बस्नेको संख्या घटिरहेको छ।

">