कैलाली। सुदुरपश्चिम प्रदेशमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु कैलाली र कञ्चनपुरका हुन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिका वडा नं ८ का ४५ र ४८ बर्षीय पुरुष, वडा नं १ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
त्यस्तै धनगढी उप–महानगरपालिका- १४ का १९ र २४ बर्षीय महिला, वडा नं १५ का २४ र २८ बर्षीय महिला, कञ्चनपुरको पुनर्वास नगरपालिका- ५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।
" /> कैलाली। सुदुरपश्चिम प्रदेशमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु कैलाली र कञ्चनपुरका हुन्।सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो।

">