काठमाडाैं। एक साता यता नेपालमा पीसीआर परीक्षणको नतिजा हेर्दा कोरोना संक्रमण दर घट्दो क्रममा देखाएको छ।

पछिल्लो एक सातामा दैनिक सरदर चार हजार ६५० वटा पीसीआर परीक्षण हुँदा दैनिक सरदर ११४ जनामा कोरोना संक्रमण देखिएको छ।

एक साताको अवधिमा सबैभन्दा कम असार २७ गते ७० जनामा कोरोना संक्रमण देखियो। जुन दिन तीन हजार ६४८ वटा स्याम्पल पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यो साता सबैभन्दा बढी साउन १ गते १६७ जनामा संक्रमण पुष्टि भयो। त्यो दिन चार हजार ९८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो सात दिनमा कूल ३२ हजार ५४९ वटा नमूना परीक्षण भएकोमा ७९६ जनामा कोरोना संक्रमण पुष्टि भयो।

नेपालमा कोरोनाको पहिलो केस देखिएको माघ यता कूल १७ हजार ४४५ जना संक्रमित भेटिइसकेका छन्। हालसम्म तीन लाख ८ हजार ४९८ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ।

संक्रमितमध्ये ६६ प्रतिशतभन्दा बढी निको भइसकेको अवस्था छ। हाल नेपालमा कोरोनाको सक्रिय केस पाँच हजार ८७१ मात्र छ। संक्रमितमध्ये आजसम्म ४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

क्वारेन्टिनमा रहनेहरूको संख्या पनि घटेर २२ हजार ७५६ पुगेको छ।

" /> काठमाडाैं। एक साता यता नेपालमा पीसीआर परीक्षणको नतिजा हेर्दा कोरोना संक्रमण दर घट्दो क्रममा देखाएको छ।

पछिल्लो एक सातामा दैनिक सरदर चार हजार ६५० वटा पीसीआर परीक्षण हुँदा दैनिक सरदर ११४ जनामा कोरोना संक्रमण देखिएको छ।

एक साताको अवधिमा सबैभन्दा कम असार २७ गते ७० जनामा कोरोना संक्रमण देखियो। जुन दिन तीन हजार ६४८ वटा स्याम्पल पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यो साता सबैभन्दा बढी साउन १ गते १६७ जनामा संक्रमण पुष्टि भयो। त्यो दिन चार हजार ९८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो सात दिनमा कूल ३२ हजार ५४९ वटा नमूना परीक्षण भएकोमा ७९६ जनामा कोरोना संक्रमण पुष्टि भयो।

नेपालमा कोरोनाको पहिलो केस देखिएको माघ यता कूल १७ हजार ४४५ जना संक्रमित भेटिइसकेका छन्। हालसम्म तीन लाख ८ हजार ४९८ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ।

संक्रमितमध्ये ६६ प्रतिशतभन्दा बढी निको भइसकेको अवस्था छ। हाल नेपालमा कोरोनाको सक्रिय केस पाँच हजार ८७१ मात्र छ। संक्रमितमध्ये आजसम्म ४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

क्वारेन्टिनमा रहनेहरूको संख्या पनि घटेर २२ हजार ७५६ पुगेको छ।

"> पछिल्लो एक सातामा दैनिक सरदर ११४ जनामा कोरोना संक्रमण: Dekhapadhi
पछिल्लो एक सातामा दैनिक सरदर ११४ जनामा कोरोना संक्रमण
काठमाडाैं। एक साता यता नेपालमा पीसीआर परीक्षणको नतिजा हेर्दा कोरोना संक्रमण दर घट्दो क्रममा देखाएको छ।

पछिल्लो एक सातामा दैनिक सरदर चार हजार ६५० वटा पीसीआर परीक्षण हुँदा दैनिक सरदर ११४ जनामा कोरोना संक्रमण देखिएको छ।

एक साताको अवधिमा सबैभन्दा कम असार २७ गते ७० जनामा कोरोना संक्रमण देखियो। जुन दिन तीन हजार ६४८ वटा स्याम्पल पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यो साता सबैभन्दा बढी साउन १ गते १६७ जनामा संक्रमण पुष्टि भयो। त्यो दिन चार हजार ९८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो सात दिनमा कूल ३२ हजार ५४९ वटा नमूना परीक्षण भएकोमा ७९६ जनामा कोरोना संक्रमण पुष्टि भयो।

नेपालमा कोरोनाको पहिलो केस देखिएको माघ यता कूल १७ हजार ४४५ जना संक्रमित भेटिइसकेका छन्। हालसम्म तीन लाख ८ हजार ४९८ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ।

संक्रमितमध्ये ६६ प्रतिशतभन्दा बढी निको भइसकेको अवस्था छ। हाल नेपालमा कोरोनाको सक्रिय केस पाँच हजार ८७१ मात्र छ। संक्रमितमध्ये आजसम्म ४० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

क्वारेन्टिनमा रहनेहरूको संख्या पनि घटेर २२ हजार ७५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्