काठमाडौं। कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

मधुमेह तथा मुटु दीर्घरोगीसमेत रहेका सुनसरीका ७१ वर्षीय वृद्धको हिजो (साउन १) राति सवा १० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ती व्यक्तिलाई खोकी, ज्वरो, स्वासप्रश्वाससम्बन्धी समस्या भएपछि असार ३१ गते बेलुकी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो।

त्यहाँ स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

" /> काठमाडौं। कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

मधुमेह तथा मुटु दीर्घरोगीसमेत रहेका सुनसरीका ७१ वर्षीय वृद्धको हिजो (साउन १) राति सवा १० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ती व्यक्तिलाई खोकी, ज्वरो, स्वासप्रश्वाससम्बन्धी समस्या भएपछि असार ३१ गते बेलुकी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो।

त्यहाँ स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

"> कोभिड-१९ बाट थप एकजनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० पुग्यो: Dekhapadhi
कोभिड-१९ बाट थप एकजनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० पुग्यो
काठमाडौं। कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

मधुमेह तथा मुटु दीर्घरोगीसमेत रहेका सुनसरीका ७१ वर्षीय वृद्धको हिजो (साउन १) राति सवा १० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ती व्यक्तिलाई खोकी, ज्वरो, स्वासप्रश्वाससम्बन्धी समस्या भएपछि असार ३१ गते बेलुकी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो।

त्यहाँ स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्