सुर्खेत। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा १२ जनामा कोभिड-१९ देखिएको हो।

योसँगै कर्णालीमा कूल संक्रमित एक हजार ७२६ पुगेका छन्। नयाँ संक्रमितहरूमा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुई/दुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना छन्।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना डिस्चार्ज भएका हुन्।

कर्णालीबाट अहिलेसम्म एक हजार ४८८ जना संक्रमणमुक्त भइसकेका छन्।

हाल कर्णालीमा २३२ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।

यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ। रासस

" /> सुर्खेत। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन्।

"> कर्णाली प्रदेशमा कोरोनाका १२ नयाँ सङ्क्रमित, १३ जना डिस्चार्ज: Dekhapadhi कर्णालीबाट अहिलेसम्म एक हजार ४८८ जना संक्रमणमुक्त
• हाल सक्रिय संक्रमित २३२ जना मात्र

कर्णाली प्रदेशमा कोरोनाका १२ नयाँ सङ्क्रमित, १३ जना डिस्चार्ज
सुर्खेत। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा १२ जनामा कोभिड-१९ देखिएको हो।

योसँगै कर्णालीमा कूल संक्रमित एक हजार ७२६ पुगेका छन्। नयाँ संक्रमितहरूमा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुई/दुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना छन्।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना डिस्चार्ज भएका हुन्।

कर्णालीबाट अहिलेसम्म एक हजार ४८८ जना संक्रमणमुक्त भइसकेका छन्।

हाल कर्णालीमा २३२ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।

यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्