काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ४० हजार ५५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ६२७ जनाको मृत्यु भएको छ।

वल्र्डाेमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६६ हजार ६९८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८७४ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४३ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २९९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ३५ हजार ४६८ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ६८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रूसमा बिहीबार ६ हजार ४२८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६७ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार १७२, मेक्सिकोमा ६ हजार १४९, पेरूमा तीन हजार ८६२, चिलीमा दुई हजार ४९३, पाकिस्तानमा दुई हजार १४५, इरानमा दुई हजार ५०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ४० हजार ५५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ६२७ जनाको मृत्यु भएको छ।

वल्र्डाेमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६६ हजार ६९८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८७४ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४३ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २९९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ३५ हजार ४६८ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ६८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रूसमा बिहीबार ६ हजार ४२८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६७ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार १७२, मेक्सिकोमा ६ हजार १४९, पेरूमा तीन हजार ८६२, चिलीमा दुई हजार ४९३, पाकिस्तानमा दुई हजार १४५, इरानमा दुई हजार ५०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

"> एकै दिन दुई लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, साढे ५ हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
एकै दिन दुई लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, साढे ५ हजारभन्दा बढीको मृत्यु
काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ४० हजार ५५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ६२७ जनाको मृत्यु भएको छ।

वल्र्डाेमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६६ हजार ६९८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८७४ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४३ हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २९९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ३५ हजार ४६८ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ६८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रूसमा बिहीबार ६ हजार ४२८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १६७ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार १७२, मेक्सिकोमा ६ हजार १४९, पेरूमा तीन हजार ८६२, चिलीमा दुई हजार ४९३, पाकिस्तानमा दुई हजार १४५, इरानमा दुई हजार ५०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्