कैलाली । सुदूरपश्चिम प्रदेशमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ८ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको बताए । 

कोरोना पुष्टि भएका कैलालीका १० जना, बझाङका १ जना र कंचनपुरका ३ जना हुन्। योसँगै सुदूरपश्चिममा कोरोना पुष्टि भएकाको संख्या तीन हजार ८३६ पुगेको छ।

" /> कैलाली । सुदूरपश्चिम प्रदेशमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ८ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको बताए । 

कोरोना पुष्टि भएका कैलालीका १० जना, बझाङका १ जना र कंचनपुरका ३ जना हुन्। योसँगै सुदूरपश्चिममा कोरोना पुष्टि भएकाको संख्या तीन हजार ८३६ पुगेको छ।

"> सुदूरमा १४ कोरोना संक्रमित थपिए: Dekhapadhi
फाइल तस्बिर
सुदूरमा १४ कोरोना संक्रमित थपिए <p style="text-align: justify;">कैलाली । सुदूरपश्चिम प्रदेशमा आज १४ जनामा कोरोना संक्रमण&nbsp;पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हो।</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ८ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको बताए ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएका कैलालीका १० जना, बझाङका १ जना र कंचनपुरका ३ जना हुन्।&nbsp;योसँगै&nbsp;सुदूरपश्चिममा कोरोना पुष्टि भएकाको संख्या&nbsp;तीन हजार ८३६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्