काभ्रेपलाञ्चोक। यहाँका स्थानीय तहले आइसोलेसन निर्माण तथा क्वारेन्टाइनको क्षमता विस्तारमा आलटाल गरेका छन्।
जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता विस्तार गर्न ताकेता गरेको दुई महीना बितेको छ।
स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता १०० शय्या विस्तार गर्न आग्रह गरिएको दुई महीना र आइसोलेसन निर्माण गर्न आग्रह गरिएको केही हप्ता बितेको पोष्टले जनाएको छ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १० लाई न्यूनतम १० शय्याको आइसोलेसनकक्ष व्यवस्थित गर्न आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
झाका अनुसार हाल बनेपा नगरपालिकाले पाँच, पनौती नगरपालिकाले १५ र पाँचखालले सात शय्याको आइसोलेसन तयार गरेका छन्।  “कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएकाले स्थानीय तहमै आइसोलेसन निर्माणको तयारीमा लागेका हौँ”, झाले भने। हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित भेटिएका २१ मध्ये सातजना उपचारपछि घर फर्किएका छन्।
यस्तै स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइनको क्षमता विस्तार गरी १०० शय्याको पुर्‍याउन ताकेता गरिएकव छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहका क्वारेन्टाइन १०० शय्याको बनाउनैपर्ने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। रासस
" /> काभ्रेपलाञ्चोक। यहाँका स्थानीय तहले आइसोलेसन निर्माण तथा क्वारेन्टाइनको क्षमता विस्तारमा आलटाल गरेका छन्।
जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता विस्तार गर्न ताकेता गरेको दुई महीना बितेको छ।
स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता १०० शय्या विस्तार गर्न आग्रह गरिएको दुई महीना र आइसोलेसन निर्माण गर्न आग्रह गरिएको केही हप्ता बितेको पोष्टले जनाएको छ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १० लाई न्यूनतम १० शय्याको आइसोलेसनकक्ष व्यवस्थित गर्न आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
झाका अनुसार हाल बनेपा नगरपालिकाले पाँच, पनौती नगरपालिकाले १५ र पाँचखालले सात शय्याको आइसोलेसन तयार गरेका छन्।  “कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएकाले स्थानीय तहमै आइसोलेसन निर्माणको तयारीमा लागेका हौँ”, झाले भने। हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित भेटिएका २१ मध्ये सातजना उपचारपछि घर फर्किएका छन्।
यस्तै स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइनको क्षमता विस्तार गरी १०० शय्याको पुर्‍याउन ताकेता गरिएकव छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहका क्वारेन्टाइन १०० शय्याको बनाउनैपर्ने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। रासस
"> आइसोलेसन निर्माण र क्‍वारेन्टाइन क्षमता विस्तारमा आलटाल: Dekhapadhi
आइसोलेसन निर्माण र क्‍वारेन्टाइन क्षमता विस्तारमा आलटाल
काभ्रेपलाञ्चोक। यहाँका स्थानीय तहले आइसोलेसन निर्माण तथा क्वारेन्टाइनको क्षमता विस्तारमा आलटाल गरेका छन्।
जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता विस्तार गर्न ताकेता गरेको दुई महीना बितेको छ।
स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता १०० शय्या विस्तार गर्न आग्रह गरिएको दुई महीना र आइसोलेसन निर्माण गर्न आग्रह गरिएको केही हप्ता बितेको पोष्टले जनाएको छ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १० लाई न्यूनतम १० शय्याको आइसोलेसनकक्ष व्यवस्थित गर्न आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए।
झाका अनुसार हाल बनेपा नगरपालिकाले पाँच, पनौती नगरपालिकाले १५ र पाँचखालले सात शय्याको आइसोलेसन तयार गरेका छन्।  “कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएकाले स्थानीय तहमै आइसोलेसन निर्माणको तयारीमा लागेका हौँ”, झाले भने। हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित भेटिएका २१ मध्ये सातजना उपचारपछि घर फर्किएका छन्।
सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहका क्वारेन्टाइन १०० शय्याको बनाउनैपर्ने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। रासस
प्रतिक्रिया दिनुहोस्