सुर्खेत। कर्णालीमा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नियमित बढिरहेको छ। दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ। कर्णालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ७१४ पुगेको छ।

तर, नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ। सामान्यतः कसैलाई देखिएमा आसपासका मानिसमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन्। कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ।

त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन। हिजो पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ३० असारमा २७ जनामा सङ्क्रमण देखिएको थियो। ३० असारमा नै कर्णाली प्रदेश सभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो। अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ।     

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए। “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा. खड्काले भने “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ।”     यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। रासस 

" /> सुर्खेत। कर्णालीमा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नियमित बढिरहेको छ। दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ। कर्णालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ७१४ पुगेको छ।

तर, नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ। सामान्यतः कसैलाई देखिएमा आसपासका मानिसमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन्। कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ।

त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन। हिजो पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ३० असारमा २७ जनामा सङ्क्रमण देखिएको थियो। ३० असारमा नै कर्णाली प्रदेश सभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो। अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ।     

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए। “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा. खड्काले भने “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ।”     यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। रासस 

"> कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सत्र सय नाघ्यो    : Dekhapadhi
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सत्र सय नाघ्यो     <p style="text-align: justify;">सुर्खेत। कर्णालीमा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नियमित बढिरहेको छ। दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ। कर्णालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ७१४ पुगेको छ।</p> <p style="text-align: justify;">तर,&nbsp;नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ। सामान्यतः कसैलाई देखिएमा आसपासका मानिसमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन्। कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ।</p> <p style="text-align: justify;">त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन। हिजो पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ३० असारमा २७ जनामा सङ्क्रमण देखिएको थियो। ३० असारमा नै कर्णाली प्रदेश सभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो। अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए। &ldquo;अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन&rdquo;, निर्देशक डा. खड्काले भने &ldquo;यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ।&rdquo; &nbsp; &nbsp;&nbsp;यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।<em> रासस&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्