बागलुङ र स्याङ्जामा कोरोनाका तीन संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। गण्डकीमा तीनजना कोरोना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बागलुङ गल्कोटमा दुई र स्याङ्जाको वालिङमा एकजनामा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। </p>
<p style="text-align: justify;">उनीहरू तीनैजना पुरुष हुन्। </p>
<p style="text-align: justify;">आज थप भएका संक्रमितहरूसहित गण्डकी प्रदेशमा कोभिड-१९ पुष्‍टि भएकाको कूल संख्या एक हजार २३१ जना पुगेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
