काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६ जना जना रहेका छन्। सोही समयमा अमेरिका ९५७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २९ जार ७०५ जना संक्रमित थपिएका छन् भने एक हजार २६१ जनाको मृत्यु भएको छ। भारतमा ३२ हजार ६८२ संक्रमित थपिँदा सोही अवधिमा ६१४ जनाको मृत्यु भएको छ।

रुसमा ६ हजार ४२२, पेरुमा तीन हजार ८५७, चिलिमा एक हजार ७१२, मेक्सिकोमा सात हजार ५१, स्पेनमा ८७५ र पाकिस्तानमा दुई हजार १६५ जना संक्रमित थपिएका छन्।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ७५७, बेलायतमा ५३८, इरानमा दुई हजार ३८८, इटलीमा १६२, साउदी अरेबियामा दुई हजार ६७१ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६ जना जना रहेका छन्। सोही समयमा अमेरिका ९५७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २९ जार ७०५ जना संक्रमित थपिएका छन् भने एक हजार २६१ जनाको मृत्यु भएको छ। भारतमा ३२ हजार ६८२ संक्रमित थपिँदा सोही अवधिमा ६१४ जनाको मृत्यु भएको छ।

रुसमा ६ हजार ४२२, पेरुमा तीन हजार ८५७, चिलिमा एक हजार ७१२, मेक्सिकोमा सात हजार ५१, स्पेनमा ८७५ र पाकिस्तानमा दुई हजार १६५ जना संक्रमित थपिएका छन्।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ७५७, बेलायतमा ५३८, इरानमा दुई हजार ३८८, इटलीमा १६२, साउदी अरेबियामा दुई हजार ६७१ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन्।

"> विश्वमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए: Dekhapadhi
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६ जना जना रहेका छन्। सोही समयमा अमेरिका ९५७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २९ जार ७०५ जना संक्रमित थपिएका छन् भने एक हजार २६१ जनाको मृत्यु भएको छ। भारतमा ३२ हजार ६८२ संक्रमित थपिँदा सोही अवधिमा ६१४ जनाको मृत्यु भएको छ।

रुसमा ६ हजार ४२२, पेरुमा तीन हजार ८५७, चिलिमा एक हजार ७१२, मेक्सिकोमा सात हजार ५१, स्पेनमा ८७५ र पाकिस्तानमा दुई हजार १६५ जना संक्रमित थपिएका छन्।

यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ७५७, बेलायतमा ५३८, इरानमा दुई हजार ३८८, इटलीमा १६२, साउदी अरेबियामा दुई हजार ६७१ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्