कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ८२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा तीन हजार ८२२ जना संक्रमित फेला परेका हुन्।
संक्रमितहरूमा ८८६ महिला र  दुई हजार ९३६ जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा एकहजार ११४, कञ्चनपुरमा ४५८, डडेलधुरामा २७७, डोटीमा ५३५, अछाममा ६१०, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जनामा कोभिड-१९ पुष्‍टि भएको छ।
यस प्रदेशबाट अहिलेसम्म एक हजार ६१० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५१ जना उपचाररत छन्।
संक्रमितहरूमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ८२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा तीन हजार ८२२ जना संक्रमित फेला परेका हुन्।
संक्रमितहरूमा ८८६ महिला र  दुई हजार ९३६ जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा एकहजार ११४, कञ्चनपुरमा ४५८, डडेलधुरामा २७७, डोटीमा ५३५, अछाममा ६१०, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जनामा कोभिड-१९ पुष्‍टि भएको छ।
यस प्रदेशबाट अहिलेसम्म एक हजार ६१० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५१ जना उपचाररत छन्।
संक्रमितहरूमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
"> सुदूरपश्‍चिममा अहिलेसम्म ३ हजार ८२२ जनामा कोरोना संक्रमण, १ हजार ६१० डिस्चार्ज: Dekhapadhi
सुदूरपश्‍चिममा अहिलेसम्म ३ हजार ८२२ जनामा कोरोना संक्रमण, १ हजार ६१० डिस्चार्ज
कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तीन हजार ८२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा तीन हजार ८२२ जना संक्रमित फेला परेका हुन्।
संक्रमितहरूमा ८८६ महिला र  दुई हजार ९३६ जना पुरूष छन्।
संक्रमितहरूमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्