काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८१ हजार २२७ रहेको छ।
यसमा ८० लाख २७ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने पाँच लाख ८६ हजार १२७ जनाको मृत्यु भएको छ। विश्वमा अहिले सक्रिय संक्रमितको संख्या ५० लाख ६७ हजार २८० रहेको छ। यसमध्ये ५९ हजार ६२९ जनाको स्वास्थ्य चिन्ताजनक छ।
सबैभन्दा धेरै अमेरिकामा १८ लाख ३२ हजार १०९ जना सक्रिय संक्रमित छन्। अमेरिकामा १६ हजार ४७२ जना संक्रमितको अवस्था चिन्ताजनक छ। छिमेकी देश भारतमा तीन लाख ३१ हजार ५०५ सक्रिय संक्रमित छन् भने आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८१ हजार २२७ रहेको छ।यसमा ८० लाख २७ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने पाँच लाख ८६ हजार १२७ जनाको मृत्यु भएको छ। विश्वमा अहिले सक्रिय संक्रमितको संख्या ५० लाख ६७ हजार २८० रहेको छ। यसमध्ये ५९ हजार ६२९ जनाको स्वास्थ्य चिन्ताजनक छ।

">