काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या धेरै रहेका १० जिल्लामा रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी, अछाम, पाल्पा, दाङ, काठमाडौं र धनुषा रहेका छन्।

यी मध्ये ६ वटा जिल्ला ‘रेड जोन’ अर्थात् उच्च जोखिमको सूचीमा छन् भने बाँकी चार जिल्ला ‘अरेन्ज जोन’ अर्थात् जोखिमको सूचीमा छन्। रेड जोनमा रहेका जिल्ला रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी र अछाम हुन्। पाल्पा, दाङ, काठमाडौं र धनुषा अरेन्ज जोनमा छन्।

सबैभन्दा धेरै संक्रमित रौतहटमा रहेका छन्। प्रदेश २ मा पर्ने रौतहटमा कोरोना संक्रमितको संख्या ८२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कैलालीमा ८०५, बाजुरामा ६१३, महोत्तरीमा ५१२, डोटीमा ४२१ र अछाममा ३२६ जना संक्रमित पुगेका छन्।

यसैगरी पाल्पामा १९९, दाङमा १८६, काठमाडौंमा १७६ र धनुषामा १५८ जना कोरोनाबाट संक्रमित भएको तथ्यांक छ।

मुलुकका ७७ वटा जिल्लामध्ये भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी चार जिल्लामा हाल संक्रमितको संख्या शून्य रहेको छ।

नेपालमा बुधबारसम्म कूल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भइसकेका छन्। कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ।

बुुधबार (आज) नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ। आज थप ६९७ जना संक्रमित उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या धेरै रहेका १० जिल्लामा रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी, अछाम, पाल्पा, दाङ, काठमाडौं र धनुषा रहेका छन्।

यी मध्ये ६ वटा जिल्ला ‘रेड जोन’ अर्थात् उच्च जोखिमको सूचीमा छन् भने बाँकी चार जिल्ला ‘अरेन्ज जोन’ अर्थात् जोखिमको सूचीमा छन्। रेड जोनमा रहेका जिल्ला रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी र अछाम हुन्। पाल्पा, दाङ, काठमाडौं र धनुषा अरेन्ज जोनमा छन्।

सबैभन्दा धेरै संक्रमित रौतहटमा रहेका छन्। प्रदेश २ मा पर्ने रौतहटमा कोरोना संक्रमितको संख्या ८२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कैलालीमा ८०५, बाजुरामा ६१३, महोत्तरीमा ५१२, डोटीमा ४२१ र अछाममा ३२६ जना संक्रमित पुगेका छन्।

यसैगरी पाल्पामा १९९, दाङमा १८६, काठमाडौंमा १७६ र धनुषामा १५८ जना कोरोनाबाट संक्रमित भएको तथ्यांक छ।

मुलुकका ७७ वटा जिल्लामध्ये भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी चार जिल्लामा हाल संक्रमितको संख्या शून्य रहेको छ।

नेपालमा बुधबारसम्म कूल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भइसकेका छन्। कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ।

बुुधबार (आज) नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ। आज थप ६९७ जना संक्रमित उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

"> यी हुन् कोरोना संक्रमित धेरै भएका १० जिल्ला: Dekhapadhi
यी हुन् कोरोना संक्रमित धेरै भएका १० जिल्ला
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या धेरै रहेका १० जिल्लामा रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी, अछाम, पाल्पा, दाङ, काठमाडौं र धनुषा रहेका छन्।

यी मध्ये ६ वटा जिल्ला ‘रेड जोन’ अर्थात् उच्च जोखिमको सूचीमा छन् भने बाँकी चार जिल्ला ‘अरेन्ज जोन’ अर्थात् जोखिमको सूचीमा छन्। रेड जोनमा रहेका जिल्ला रौतहट, कैलाली, बाजुरा, महोत्तरी, डोटी र अछाम हुन्। पाल्पा, दाङ, काठमाडौं र धनुषा अरेन्ज जोनमा छन्।

सबैभन्दा धेरै संक्रमित रौतहटमा रहेका छन्। प्रदेश २ मा पर्ने रौतहटमा कोरोना संक्रमितको संख्या ८२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कैलालीमा ८०५, बाजुरामा ६१३, महोत्तरीमा ५१२, डोटीमा ४२१ र अछाममा ३२६ जना संक्रमित पुगेका छन्।

यसैगरी पाल्पामा १९९, दाङमा १८६, काठमाडौंमा १७६ र धनुषामा १५८ जना कोरोनाबाट संक्रमित भएको तथ्यांक छ।

मुलुकका ७७ वटा जिल्लामध्ये भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी चार जिल्लामा हाल संक्रमितको संख्या शून्य रहेको छ।

नेपालमा बुधबारसम्म कूल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भइसकेका छन्। कोरोना संक्रमणका कारण हालसम्म ३९ जनाको मृत्यु भएको छ।

बुुधबार (आज) नेपालमा ११६ जना नयाँ संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ। आज थप ६९७ जना संक्रमित उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्