कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं। नेपालमा हालसम्म १७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसमध्ये ११ हजार २५ जना संक्रमणमुक्त भएका छन्। ३९ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ११३ छ।

प्रदेशअनुसारमा हेर्ने हो भने सक्रिय संक्रमितको संख्या यस्तो छ

प्रदेश १: ४०

प्रदेश २: १८९९

बागमती: ४६६

गण्डकी: ३६९

प्रदेश ५: ६५१

कर्णाली: ३२०

सुदूरपश्चिम: २३६८

त्यस्तै हालसम्म संक्रमितको संख्या यस्तो छ

प्रदेश १: ७७८

प्रदेश २: ४४१६

बागमती: ८३९

गण्डकी: १३०५

प्रदेश ५: ४०९३

कर्णाली: १७८७

सुदूरपश्चिम: ३९५९

प्रतिक्रिया दिनुहोस्