नेपालमा काेराेना संक्रमणमुक्त भई डिस्चार्ज हुनेकाे संख्या ११ हजार नाघ्याे
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशैभरबाट ६९७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।</p>
<p>हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ११ हजार ‍‍‍‍‍‍२५ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p>याे भनेकाे ६४.२ प्रतिशत हाे।</p>
प्रतिक्रिया दिनुहोस्
