कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएकामा कैलालीका चारजना, कञ्चनपुरका ११ जना र अछामका चारजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा तीन हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएकामा कैलालीका चारजना, कञ्चनपुरका ११ जना र अछामका चारजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा तीन हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

"> सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएकामा कैलालीका चारजना, कञ्चनपुरका ११ जना र अछामका चारजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा तीन हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्