सप्तरी। राजविराज लायन्स क्लबले कोभिड-१९ को पिसीआर परीक्षण गर्न भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) ट्युब उपलब्ध गराएको छ।
लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भीटीएम किट उपलब्ध गराएको हो।
सांसद मृगेन्द्रकुमारसिंह यादव र प्रदेश २ का सभा सदस्य मनिष सुमनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झालाई भीटीएम हस्तान्तरण गरे।
अस्पतालका निमित्त मेसु डा .झाले राजविराज लायन्स क्लबलगायत विभिन्न संस्था र नागरिक समाजको सहयोगप्रति आभार व्यक्त गरे। रासस
" /> सप्तरी। राजविराज लायन्स क्लबले कोभिड-१९ को पिसीआर परीक्षण गर्न भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) ट्युब उपलब्ध गराएको छ।लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भीटीएम किट उपलब्ध गराएको हो।

">