काठमाडौं। छिमेकी देश भारतमा दुई दिनको अवधिमा ५८ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा २९ हजार ८४२ जना संक्रमित थपिएका छन्। २९ असारमा भने २८ हजार १७९ जना संक्रमित थपिएका थिए।

दुई दिनको अवधिमा भारतमा कोभिड–१९ का कारण एक हजार १२८ जनाको मृत्यु भएको छ।  वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ भने यसमध्ये पाँच लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन्। 

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २४ हजार ३१५ छ। तीन लाख २० हजार ९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा दुई दिनको अवधिमा ५८ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा २९ हजार ८४२ जना संक्रमित थपिएका छन्। २९ असारमा भने २८ हजार १७९ जना संक्रमित थपिएका थिए।

दुई दिनको अवधिमा भारतमा कोभिड–१९ का कारण एक हजार १२८ जनाको मृत्यु भएको छ।  वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ भने यसमध्ये पाँच लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन्। 

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २४ हजार ३१५ छ। तीन लाख २० हजार ९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

"> भारतमा दुई दिनमै थपिए ५८ हजार कोरोना संक्रमित: Dekhapadhi
भारतमा दुई दिनमै थपिए ५८ हजार कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा दुई दिनको अवधिमा ५८ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा २९ हजार ८४२ जना संक्रमित थपिएका छन्। २९ असारमा भने २८ हजार १७९ जना संक्रमित थपिएका थिए।</p> <p style="text-align: justify;">दुई दिनको अवधिमा भारतमा कोभिड&ndash;१९ का कारण एक हजार १२८ जनाको मृत्यु भएको छ।&nbsp; वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ भने यसमध्ये पाँच लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा कोभिड&ndash;१९ बाट मृत्यु हुनेको संख्या २४ हजार ३१५ छ। तीन लाख २० हजार ९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्