कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ८०१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमित पुष्‍टि भएकामध्ये ८७८ महिला र  दुई हजार ९२३ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एकहजार १०, कञ्चनपुरमा ४४७, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ६०६, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जना कोरोना संक्रमित रहेका छन्।
प्रदेशभरिबाट अहिलेसम्म एक हजार ५८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा हाल ६७ जना उपचाररत छन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको थियो। एकजनाले भने आफूमा संक्रमण भएको थाहा पाएपछि हात्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ८०१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमित पुष्‍टि भएकामध्ये ८७८ महिला र  दुई हजार ९२३ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एकहजार १०, कञ्चनपुरमा ४४७, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ६०६, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जना कोरोना संक्रमित रहेका छन्।
प्रदेशभरिबाट अहिलेसम्म एक हजार ५८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा हाल ६७ जना उपचाररत छन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको थियो। एकजनाले भने आफूमा संक्रमण भएको थाहा पाएपछि हात्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्