काठमाडौं। विश्वका आधाभन्दा बढी कोरोना भाइरस संक्रमित संक्रमणुक्त भएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वका ७८ लाख ३६ हजार ५२ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जम्मा संक्रमितको संख्या भने एक करोड ३४ लाख ४६ हजार १०८ रहेको छ। यसमध्ये पाँच लाख ८० हजार २४७ जनाको मृत्यु भएको छ।

विश्वमा अहिले ५० लाख २९ हजार ८०९ सक्रिय संक्रमित छन्। यसमा ५९ हजार ४१० जनाको अवस्था चिन्ताजनक छ। 

सबैभन्दा धेरै अमेरिकामा १८ लाख १० हजार ६८ जना सक्रिय संक्रमित छन्। अमेरिकामा १६ हजार १७० जना संक्रमितको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। विश्वका आधाभन्दा बढी कोरोना भाइरस संक्रमित संक्रमणुक्त भएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वका ७८ लाख ३६ हजार ५२ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जम्मा संक्रमितको संख्या भने एक करोड ३४ लाख ४६ हजार १०८ रहेको छ। यसमध्ये पाँच लाख ८० हजार २४७ जनाको मृत्यु भएको छ।

विश्वमा अहिले ५० लाख २९ हजार ८०९ सक्रिय संक्रमित छन्। यसमा ५९ हजार ४१० जनाको अवस्था चिन्ताजनक छ। 

सबैभन्दा धेरै अमेरिकामा १८ लाख १० हजार ६८ जना सक्रिय संक्रमित छन्। अमेरिकामा १६ हजार १७० जना संक्रमितको अवस्था चिन्ताजनक छ। 

"> विश्वका आधाभन्दा बढी संक्रमित कोरोनामुक्त: Dekhapadhi
विश्वका आधाभन्दा बढी संक्रमित कोरोनामुक्त <p style="text-align: justify;">काठमाडौं। विश्वका आधाभन्दा बढी कोरोना भाइरस संक्रमित संक्रमणुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वका ७८ लाख ३६ हजार ५२ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जम्मा संक्रमितको संख्या भने एक करोड ३४ लाख ४६ हजार १०८ रहेको छ। यसमध्ये पाँच लाख ८० हजार २४७ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">विश्वमा अहिले ५० लाख २९ हजार ८०९ सक्रिय संक्रमित छन्। यसमा ५९ हजार ४१० जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p> <p style="text-align: justify;">सबैभन्दा धेरै अमेरिकामा १८ लाख १० हजार ६८ जना सक्रिय संक्रमित छन्। अमेरिकामा १६ हजार १७० जना संक्रमितको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्