काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ११६ पुगेको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जना संक्रमित थपिएका हुन्। योसहित नेपालमा कूल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म १० हजार ३२८ संक्रमणमुक्त भइसकेका छन्। अहिले ६ हजार ६९५ जना संक्रमित आइसोलेसनमा छन्।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ३६१ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ।
देशैभर क्वारेन्टाइनमा २४ हजार ७१६ जना रहेका छन्।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ११६ पुगेको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जना संक्रमित थपिएका हुन्। योसहित नेपालमा कूल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म १० हजार ३२८ संक्रमणमुक्त भइसकेका छन्। अहिले ६ हजार ६९५ जना संक्रमित आइसोलेसनमा छन्।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ३६१ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ।
देशैभर क्वारेन्टाइनमा २४ हजार ७१६ जना रहेका छन्।
">