कैलाली। विदेशबाट फर्केर प्रदेशका क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोभिड-१९ परीक्षण गर्न लागिएको छ।

कम्तीमा पाँच दिन क्वारेन्टाइनको बसाई पूरा गरेका सबै नागरिकको पीसीआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

उनले भने, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ।”

यसैबीच प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ। १५ दिनभित्र यो काम शुरू गर्ने गरी गृहकार्य भइरहेको डा. अवस्थीले जानकारी दिए।

हिजोसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टाइनमा छ हजार १९१ जना बसिरहेका छन्। अहिलेसम्म पीसीआर पद्धतिबाट २६ हजार ७६२ को नमूना जाँच भइसकेको छ। यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २९२ नमूना जाँच गरिएको छ।

पछिल्ला दिनमा प्रदेशमा नमूना संकलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ। हिजो, २९ असारमा थप १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७८३ पुगेका छन्। रासस

" /> कैलाली। विदेशबाट फर्केर प्रदेशका क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोभिड-१९ परीक्षण गर्न लागिएको छ।

कम्तीमा पाँच दिन क्वारेन्टाइनको बसाई पूरा गरेका सबै नागरिकको पीसीआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

उनले भने, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ।”

यसैबीच प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ। १५ दिनभित्र यो काम शुरू गर्ने गरी गृहकार्य भइरहेको डा. अवस्थीले जानकारी दिए।

हिजोसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टाइनमा छ हजार १९१ जना बसिरहेका छन्। अहिलेसम्म पीसीआर पद्धतिबाट २६ हजार ७६२ को नमूना जाँच भइसकेको छ। यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २९२ नमूना जाँच गरिएको छ।

पछिल्ला दिनमा प्रदेशमा नमूना संकलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ। हिजो, २९ असारमा थप १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७८३ पुगेका छन्। रासस

"> क्वारेन्टाइनमा बसेका सबैको कोभिड-१९ परीक्षण गरिँदै: Dekhapadhi
क्वारेन्टाइनमा बसेका सबैको कोभिड-१९ परीक्षण गरिँदै
कैलाली। विदेशबाट फर्केर प्रदेशका क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोभिड-१९ परीक्षण गर्न लागिएको छ।

कम्तीमा पाँच दिन क्वारेन्टाइनको बसाई पूरा गरेका सबै नागरिकको पीसीआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

उनले भने, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ।”

यसैबीच प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ। १५ दिनभित्र यो काम शुरू गर्ने गरी गृहकार्य भइरहेको डा. अवस्थीले जानकारी दिए।

हिजोसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टाइनमा छ हजार १९१ जना बसिरहेका छन्। अहिलेसम्म पीसीआर पद्धतिबाट २६ हजार ७६२ को नमूना जाँच भइसकेको छ। यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २९२ नमूना जाँच गरिएको छ।

पछिल्ला दिनमा प्रदेशमा नमूना संकलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ। हिजो, २९ असारमा थप १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७८३ पुगेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्