धनगढी। कोभिड-१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरूप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ।

प्रदेश सरकारले गएको चैत महीनामा कोभिड-१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

प्रयोगाशाला स्थापना नहुँदा कोभिड-१९ का शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वाब नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ।

सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताए।

उनले भने, “शुरूको अवस्थामा मेसिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो।”

सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि तीन वटा मेसिन खरीद भई धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ । रासस

" /> धनगढी। कोभिड-१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरूप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ।

प्रदेश सरकारले गएको चैत महीनामा कोभिड-१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

प्रयोगाशाला स्थापना नहुँदा कोभिड-१९ का शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वाब नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ।

सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताए।

उनले भने, “शुरूको अवस्थामा मेसिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो।”

सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि तीन वटा मेसिन खरीद भई धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ । रासस

"> सुदूरपश्‍चिममा पीसीआर मेसिन राख्‍ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन : Dekhapadhi
सुदूरपश्‍चिममा पीसीआर मेसिन राख्‍ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन
धनगढी। कोभिड-१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरूप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ।

प्रदेश सरकारले गएको चैत महीनामा कोभिड-१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

प्रयोगाशाला स्थापना नहुँदा कोभिड-१९ का शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वाब नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ।

सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताए।

उनले भने, “शुरूको अवस्थामा मेसिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो।”

सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि तीन वटा मेसिन खरीद भई धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्