काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार ७६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट तीन हजार ७३१ जनाको मृत्यु भएको छ।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ३७० जना जना रहेका छन्। सोही समयमा अमेरिका ४६५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २१ हजार ७८३ जना संक्रमित थपिएका छन् भने ७७० जनाको मृत्यु भएको छ।
भारतमा २८ हजार १७९ संक्रमित थपिँदा सोही अवधिमा ५४० जनाको मृत्यु भएको छ।
रुसमा ६ हजार ५३७, पेरुमा तीन हजार ७९७, चिलिमा दुई हजार ६१६, मेक्सिकोमा चार हजार ४८२, स्पेनमा ६८१, र पाकिस्तानमा दुई हजार ७५३ जना संक्रमित थपिएका छन्।
यस्तै, दक्षिण अफ्रिकामा ११ हजार ५५४, बेलायतमा ५३०, इरानमा दुई हजार ३४९, इटलीमा १६९, साउदी अरेबियामा दुई हजार ८५२ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार ७६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट तीन हजार ७३१ जनाको मृत्यु भएको छ।थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ३७० जना जना रहेका छन्। सोही समयमा अमेरिका ४६५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २१ हजार ७८३ जना संक्रमित थपिएका छन् भने ७७० जनाको मृत्यु भएको छ।

">