काठमाडौं। छिमेकी देश भारतमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्। २८ असारमा भारतमा २९ हजार १०८ जना संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भने २८ हजार १७९ जना संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ कारण ५४० जनाको मृत्यु भएको छ। मृतकको संख्या भने केही बढेको छ। अघिल्लो दिन भारतमा ५०० जनाको मृत्यु भएको थियो। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७ हजार ६४५ पुगेको छ भने यसमध्ये पाँच लाख ७२ हजार ११२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २३ हजार ७२७ छ। तीन लाख ११ हजार ८०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्। २८ असारमा भारतमा २९ हजार १०८ जना संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भने २८ हजार १७९ जना संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ कारण ५४० जनाको मृत्यु भएको छ। मृतकको संख्या भने केही बढेको छ। अघिल्लो दिन भारतमा ५०० जनाको मृत्यु भएको थियो। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७ हजार ६४५ पुगेको छ भने यसमध्ये पाँच लाख ७२ हजार ११२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २३ हजार ७२७ छ। तीन लाख ११ हजार ८०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ। 

"> भारतमा अघिल्लो दिनको तुलनामा संक्रमित घटे: Dekhapadhi
भारतमा अघिल्लो दिनको तुलनामा संक्रमित घटे <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्।&nbsp;२८ असारमा भारतमा २९ हजार १०८ जना संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भने २८ हजार १७९ जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिड&ndash;१९ कारण ५४० जनाको मृत्यु भएको छ। मृतकको संख्या भने केही बढेको छ। अघिल्लो दिन भारतमा ५०० जनाको मृत्यु भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या ९ लाख ७ हजार ६४५ पुगेको छ भने यसमध्ये पाँच लाख ७२ हजार ११२ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड&ndash;१९ बाट मृत्यु हुनेको संख्या २३ हजार ७२७ छ। तीन लाख ११ हजार ८०६ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्