काठमाडौं। विश्वमा कोरोना भाइर संक्रमितको संख्या एक करोड ३२ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा एक करोड ३२ लाख २९ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ।

यसमध्ये ७६ लाख ९१ हजार ४५१ संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् भने पाँच लाख ७४ हजार ९८१ जनाको निधन भएको छ।

अहिले विश्वमा ४९ लाख ६३ हजार १४५ सक्रिय संक्रमित छन्। यसमा ५८ हजार ८७१ जनाको स्वास्थ्य चिन्ताजनक छ। पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार ७६० जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ७३१ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ। 

" /> काठमाडौं। विश्वमा कोरोना भाइर संक्रमितको संख्या एक करोड ३२ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा एक करोड ३२ लाख २९ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ।

यसमध्ये ७६ लाख ९१ हजार ४५१ संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् भने पाँच लाख ७४ हजार ९८१ जनाको निधन भएको छ।

अहिले विश्वमा ४९ लाख ६३ हजार १४५ सक्रिय संक्रमित छन्। यसमा ५८ हजार ८७१ जनाको स्वास्थ्य चिन्ताजनक छ। पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार ७६० जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ७३१ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ। 

"> विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्यो: Dekhapadhi
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। विश्वमा कोरोना भाइर संक्रमितको संख्या एक करोड ३२ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा एक करोड ३२ लाख २९ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ।</p> <p style="text-align: justify;">यसमध्ये ७६ लाख ९१ हजार ४५१ संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् भने पाँच लाख ७४ हजार ९८१ जनाको निधन भएको छ।</p> <p style="text-align: justify;">अहिले विश्वमा ४९ लाख ६३ हजार १४५ सक्रिय संक्रमित छन्। यसमा ५८ हजार ८७१ जनाको स्वास्थ्य चिन्ताजनक छ। पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार ७६० जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ७३१ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्