कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७८३ जनामा कोभिड-१९ पोजिटिभ पुष्‍टि भएको हो।
संक्रमितहरूमा ८७२ महिला र  दुई हजार ९११ जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ६, कञ्चनपुरमा ४४६, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ५९३, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट हालसम्म एक हजार ५१३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालका आइसोलेसनमा ६१ जना उपचाररत छन्।
कोरोना संक्रमण देखिएकामध्ये आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७८३ जनामा कोभिड-१९ पोजिटिभ पुष्‍टि भएको हो।
संक्रमितहरूमा ८७२ महिला र  दुई हजार ९११ जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ६, कञ्चनपुरमा ४४६, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ५९३, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १६२ र दार्चुलामा २० जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट हालसम्म एक हजार ५१३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालका आइसोलेसनमा ६१ जना उपचाररत छन्।
कोरोना संक्रमण देखिएकामध्ये आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्