काठमाडौं। नेपालमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश २ मा छन्।

कोरोना संक्रमणका कारण मृत्यु भएका संख्यामा प्रदेश ५ अगाडि छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज (सोमबार) सम्म कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा ३८ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालका कोरोना संक्रमितमध्ये प्रदेश २ मा सबैभन्दा धेरै चार हजार ३४८ जना छन्।

उक्त प्रदेशमा हालसम्म चारजनाको कोरोनाबाट मृत्यु भएको छ। कोरोना संक्रमितमध्ये दुई हजार ३९० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

संक्रमित धेरै हुनेमा प्रदेश ५ दोस्रो स्थानमा छ। उक्त प्रदेशमा हालसम्म चार हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १० जनाको मृत्यु भएको छ।

प्रदेश ५ मा भेटिएका संक्रमितमध्ये दुई हजार ३६३ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

कोरोना संक्रमित धेरै हुने अर्को प्रदेश सुदूरपश्चिम हो। उक्त प्रदेशमा तीन हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यहाँ कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्। एक हजार २६७ संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

यसैगरी, कर्णाली प्रदेशमा सोमबारसम्म कोरोना संक्रमितको संख्या एक हजार ७३६ पुगेको छ। संक्रमितमध्ये एक हजार २९८ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन्। कर्णालीमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २७४ छ। त्यसमध्ये ३६० जना कोरोनामुक्त भइसकेका छन्। गण्डकीमा पाँचजनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८१४ र उपचारपछि निको हुनेको संख्या ३३१ छ। बागमतीमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। उक्त प्रदेशमा सोमबारसम्म पुष्टि भएका ७६६ संक्रमितमध्ये ५८३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित देखिएसँगै सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन ११ चैतबाट देशव्यापी लकडाउन लागू गरेको थियो।

" /> काठमाडौं। नेपालमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश २ मा छन्।

"> नेपालमा कोरोना संक्रमण : सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा, मृत्यु संख्यामा प्रदेश ५ अगाडि: Dekhapadhi
नेपालमा कोरोना संक्रमण : सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा, मृत्यु संख्यामा प्रदेश ५ अगाडि
काठमाडौं। नेपालमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश २ मा छन्।

कोरोना संक्रमणका कारण मृत्यु भएका संख्यामा प्रदेश ५ अगाडि छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज (सोमबार) सम्म कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा ३८ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालका कोरोना संक्रमितमध्ये प्रदेश २ मा सबैभन्दा धेरै चार हजार ३४८ जना छन्।

उक्त प्रदेशमा हालसम्म चारजनाको कोरोनाबाट मृत्यु भएको छ। कोरोना संक्रमितमध्ये दुई हजार ३९० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

संक्रमित धेरै हुनेमा प्रदेश ५ दोस्रो स्थानमा छ। उक्त प्रदेशमा हालसम्म चार हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १० जनाको मृत्यु भएको छ।

प्रदेश ५ मा भेटिएका संक्रमितमध्ये दुई हजार ३६३ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

कोरोना संक्रमित धेरै हुने अर्को प्रदेश सुदूरपश्चिम हो। उक्त प्रदेशमा तीन हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यहाँ कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्। एक हजार २६७ संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

यसैगरी, कर्णाली प्रदेशमा सोमबारसम्म कोरोना संक्रमितको संख्या एक हजार ७३६ पुगेको छ। संक्रमितमध्ये एक हजार २९८ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन्। कर्णालीमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २७४ छ। त्यसमध्ये ३६० जना कोरोनामुक्त भइसकेका छन्। गण्डकीमा पाँचजनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८१४ र उपचारपछि निको हुनेको संख्या ३३१ छ। बागमतीमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। उक्त प्रदेशमा सोमबारसम्म पुष्टि भएका ७६६ संक्रमितमध्ये ५८३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो संक्रमित देखिएसँगै सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन ११ चैतबाट देशव्यापी लकडाउन लागू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्