सक्रिय संक्रमित साढे ६ हजार, कुन प्रदेशमा कति ?  <p>काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या बढेको छ।&nbsp;</p> <p>हालसम्म १० हजार २९४ जना डिस्चार्ज भइसकेका छन्। यो भनेको ६०.७ प्रतिशत हो।&nbsp;</p> <p>संक्रमितको कूल संख्या झण्डै १७ हजार पुग्न लाग्दा अहिले आइसोलेसनमा जम्मा ६ हजार ६१३ जना कोरोना संक्रमित छन्।&nbsp;</p> <p>प्रदेश १ मा १८३, प्रदेश २ मा एक हजार ८७२, बागमती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा ४९८, प्रदेश ५ मा ७२९, कर्णाली प्रदेशमा ३६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ५१२ जना संक्रमित आइसोलेसनमा रहेकाे स्वासथ्य मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्