काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन्। </p>
<p>पछिल्लो २४ घण्टामा काठमाडौंका तीन, ललितपुरका पाँच र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो। </p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
