कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीमा गरिएको परीक्षणका क्रममा तीन महिला र आठ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो।  

कोरोना संक्रमण पुष्टि भएकामा अछामका एक र कैलालीका १० जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीमा गरिएको परीक्षणका क्रममा तीन महिला र आठ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो।  

कोरोना संक्रमण पुष्टि भएकामा अछामका एक र कैलालीका १० जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

"> सुदूरपश्चिममा थपिए ११ काेराेना भाइरस संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए ११ काेराेना भाइरस संक्रमित <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">धनगढीमा गरिएको परीक्षणका क्रममा तीन महिला र आठ&nbsp;पुरुष गरी&nbsp;११ जनामा संक्रमण पुष्टि भएको हो। &nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमण पुष्टि भएकामा अछामका एक र कैलालीका १० जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्