कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूले फलफूलको विरुवा रोपेका छन।
युएनडीपीको अगुवाइमा स्थानीय नागरिक समाज र क्लबहरूले जिल्लाका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा विभिन्‍न प्रजातिका फलफूल रोपिएको युएनडीपीका सतिश पाण्डेयले बताए।
अभियान अन्तर्गत सुदूरपश्चिममा रहेका दुई हजार विद्यालयमा एक हजार २०० विरुवाहरु रोपिने पाण्डेयले जानकारी दिएका छन्।
हालसम्म कैलाली, कञ्‍चनपुर र दार्चुलामा वृक्षारोपण गरिसकेको बताउँदै पाण्डेयले क्वारेन्टाइन छाडेर जाँदा सम्झना होस् भनेर वृक्षारोपण गराइएको बताए।
धनगढी उपमहानगरपालिकाले समेत यहाँका विभिन्न क्वारेन्टाइनमा फलफूलका विरुवाहरू रोपेको छ। मेयर नृप बहादुर वडले वातावरण संरक्षणमा टेवा पुगोस् भनेर वृक्षारोपण गरिएकव जानकारी दिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूले फलफूलको विरुवा रोपेका छन।
युएनडीपीको अगुवाइमा स्थानीय नागरिक समाज र क्लबहरूले जिल्लाका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा विभिन्‍न प्रजातिका फलफूल रोपिएको युएनडीपीका सतिश पाण्डेयले बताए।
अभियान अन्तर्गत सुदूरपश्चिममा रहेका दुई हजार विद्यालयमा एक हजार २०० विरुवाहरु रोपिने पाण्डेयले जानकारी दिएका छन्।
हालसम्म कैलाली, कञ्‍चनपुर र दार्चुलामा वृक्षारोपण गरिसकेको बताउँदै पाण्डेयले क्वारेन्टाइन छाडेर जाँदा सम्झना होस् भनेर वृक्षारोपण गराइएको बताए।
धनगढी उपमहानगरपालिकाले समेत यहाँका विभिन्न क्वारेन्टाइनमा फलफूलका विरुवाहरू रोपेको छ। मेयर नृप बहादुर वडले वातावरण संरक्षणमा टेवा पुगोस् भनेर वृक्षारोपण गरिएकव जानकारी दिए।
"> सुदूरपश्‍चिमका क्वारेन्टाइनमा फलफूलका विरुवा रोपिँदै: Dekhapadhi
सुदूरपश्‍चिमका क्वारेन्टाइनमा फलफूलका विरुवा रोपिँदै
कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूले फलफूलको विरुवा रोपेका छन।
अभियान अन्तर्गत सुदूरपश्चिममा रहेका दुई हजार विद्यालयमा एक हजार २०० विरुवाहरु रोपिने पाण्डेयले जानकारी दिएका छन्।
धनगढी उपमहानगरपालिकाले समेत यहाँका विभिन्न क्वारेन्टाइनमा फलफूलका विरुवाहरू रोपेको छ। मेयर नृप बहादुर वडले वातावरण संरक्षणमा टेवा पुगोस् भनेर वृक्षारोपण गरिएकव जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्