काठमाडौं। ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

साथै यहाँ पछिल्ला हप्ताहरूमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरूमा देखिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार यहाँ कोभिड-१९ बाट ज्यान जाने व्यक्तिहरूको संख्या कम्तीमा पनि ७२ हजार १०० पुगेको छ। ब्राजिलमा पछिल्लो २४ घन्टायता मात्र ६३१ जनाको ज्यान गएको छ।

गएको शनिबार मात्र यहाँ ३९ हजार नयाँ संक्रमित थपिएका थिए। एकैदिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै एक हजार ७१ जनाको ज्यान गएको थियो।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो।

उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो। एएनआई

" /> काठमाडौं। ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

साथै यहाँ पछिल्ला हप्ताहरूमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरूमा देखिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार यहाँ कोभिड-१९ बाट ज्यान जाने व्यक्तिहरूको संख्या कम्तीमा पनि ७२ हजार १०० पुगेको छ। ब्राजिलमा पछिल्लो २४ घन्टायता मात्र ६३१ जनाको ज्यान गएको छ।

गएको शनिबार मात्र यहाँ ३९ हजार नयाँ संक्रमित थपिएका थिए। एकैदिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै एक हजार ७१ जनाको ज्यान गएको थियो।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो।

उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो। एएनआई

"> कोभिड-१९ बाट ब्राजिलमा ७२ हजारको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट ब्राजिलमा ७२ हजारको मृत्यु
काठमाडौं। ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

साथै यहाँ पछिल्ला हप्ताहरूमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरूमा देखिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार यहाँ कोभिड-१९ बाट ज्यान जाने व्यक्तिहरूको संख्या कम्तीमा पनि ७२ हजार १०० पुगेको छ। ब्राजिलमा पछिल्लो २४ घन्टायता मात्र ६३१ जनाको ज्यान गएको छ।

गएको शनिबार मात्र यहाँ ३९ हजार नयाँ संक्रमित थपिएका थिए। एकैदिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै एक हजार ७१ जनाको ज्यान गएको थियो।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो।

उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो। एएनआई

प्रतिक्रिया दिनुहोस्