कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना पुष्टि भएकामा ८६८ महिला र  दुई हजार ९०० जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९६, कञ्चनपुरमा ४४६, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९८, बझाङमा १६० र दार्चुलामा २० जना कोरोना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म एक हजार ४७१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालका आइसोलेसनमा ७९ जना उपचाररत भर्ना छन्।
कोभिड-१९ देखिएका आठजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पुष्‍टि भएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना पुष्टि भएकामा ८६८ महिला र  दुई हजार ९०० जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९६, कञ्चनपुरमा ४४६, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९८, बझाङमा १६० र दार्चुलामा २० जना कोरोना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म एक हजार ४७१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल प्रदेशका विभिन्‍न अस्पतालका आइसोलेसनमा ७९ जना उपचाररत भर्ना छन्।
कोभिड-१९ देखिएका आठजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पुष्‍टि भएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
"> सुदूरपश्‍चिम अपडेट : ३ हजार ७६८ कोरोना संक्रमित, १ हजार ४७१ जना डिस्चार्ज भए: Dekhapadhi
सुदूरपश्‍चिम अपडेट : ३ हजार ७६८ कोरोना संक्रमित, १ हजार ४७१ जना डिस्चार्ज भए
कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना पुष्टि भएकामा ८६८ महिला र  दुई हजार ९०० जना पुरूष छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९९६, कञ्चनपुरमा ४४६, डडेलधुरामा २७५, डोटीमा ५३५, अछाममा ५९२, बाजुरामा ४४६, बैतडीमा २९८, बझाङमा १६० र दार्चुलामा २० जना कोरोना संक्रमित फेला परेका छन्।
कोभिड-१९ देखिएका आठजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एकजना छन्।
प्रतिक्रिया दिनुहोस्