काठमाडौं। रुसको सेचेनोभ विश्वविद्यालयले पहिलो पटक कोभिड–१९को भ्याक्सिन परीक्षण पूरा गरेको छ। संसारमै पहिलो पटक कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफल भएको मस्को स्टेट मेडिकल युनिभर्सिटीअन्तर्गत इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक भादिम टेरासोभले स्पुतनिकलाई बताएका हुन्। उनका अनुसार परीक्षण गरिएको संस्थाका भोल्युन्टरको पहिलो समूहलाई आगामी बुधबार र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने बताइएको छ।

विश्व विद्यालयले भ्याक्सिन बनाउन रुसको गामेलेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीमा जुन १८ तारिखदेखि क्लिनिकल ट्रायल सुरु गरेको थियो। ‘‘सेचेनोभ युनिभर्सिटीले कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण विश्वमै पहिलो पटक गरेको छ,’’ टेरासोभले भने।

सेचेनोभ विश्व विद्यालयको इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी–ट्रपिकल एन्ड भेक्टर–बर्न डिजिजेजका निर्देशक अलेक्जेन्डर लुकासेभका अनुसार कोरोना भ्याक्सिनको मानव परीक्षण सफल हुनु निकै ठूलो प्राप्ति हो। ‘‘भ्याक्सिन  पूर्णतः सुरक्षित छ। यसले बजारमा आएका अन्य भ्याक्सिनका बारेमा पनि सोच्न बाध्य पार्ने छ,’’ उनले स्पुतनिकसँग भने।

भ्याक्सिन उत्पादनमा आइपर्ने जटिलता, बजार माग, महामारीको अवस्थालाई दृष्टिगत गर्दै अघि बढ्ने लुकासेभको भनाइ छ। ‘‘सेचेनोभ विश्व विद्यालयले महामारीको अवस्थामा सचेतना अभिवृद्धि मात्र गरेको छैन, यसले वैज्ञानिक ढङ्गमा अत्यावश्यक औषधि उत्पादनको कामसमेत गरेको छ। हामी यो भ्याक्सिनमाथि थप काम गर्ने छौं। यसका लागि क्लिनिकल ट्रायल, विकासजस्ता काम अघि बढाइने छ,’’ उनले भने।

(स्पुतनिक/एएनआई)

" /> काठमाडौं। रुसको सेचेनोभ विश्वविद्यालयले पहिलो पटक कोभिड–१९को भ्याक्सिन परीक्षण पूरा गरेको छ। संसारमै पहिलो पटक कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफल भएको मस्को स्टेट मेडिकल युनिभर्सिटीअन्तर्गत इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक भादिम टेरासोभले स्पुतनिकलाई बताएका हुन्। उनका अनुसार परीक्षण गरिएको संस्थाका भोल्युन्टरको पहिलो समूहलाई आगामी बुधबार र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने बताइएको छ।

विश्व विद्यालयले भ्याक्सिन बनाउन रुसको गामेलेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीमा जुन १८ तारिखदेखि क्लिनिकल ट्रायल सुरु गरेको थियो। ‘‘सेचेनोभ युनिभर्सिटीले कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण विश्वमै पहिलो पटक गरेको छ,’’ टेरासोभले भने।

सेचेनोभ विश्व विद्यालयको इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी–ट्रपिकल एन्ड भेक्टर–बर्न डिजिजेजका निर्देशक अलेक्जेन्डर लुकासेभका अनुसार कोरोना भ्याक्सिनको मानव परीक्षण सफल हुनु निकै ठूलो प्राप्ति हो। ‘‘भ्याक्सिन  पूर्णतः सुरक्षित छ। यसले बजारमा आएका अन्य भ्याक्सिनका बारेमा पनि सोच्न बाध्य पार्ने छ,’’ उनले स्पुतनिकसँग भने।

भ्याक्सिन उत्पादनमा आइपर्ने जटिलता, बजार माग, महामारीको अवस्थालाई दृष्टिगत गर्दै अघि बढ्ने लुकासेभको भनाइ छ। ‘‘सेचेनोभ विश्व विद्यालयले महामारीको अवस्थामा सचेतना अभिवृद्धि मात्र गरेको छैन, यसले वैज्ञानिक ढङ्गमा अत्यावश्यक औषधि उत्पादनको कामसमेत गरेको छ। हामी यो भ्याक्सिनमाथि थप काम गर्ने छौं। यसका लागि क्लिनिकल ट्रायल, विकासजस्ता काम अघि बढाइने छ,’’ उनले भने।

(स्पुतनिक/एएनआई)

"> रुसमा कोरोना भ्याक्सिनको सफल परीक्षण: Dekhapadhi
रुसमा कोरोना भ्याक्सिनको सफल परीक्षण
काठमाडौं। रुसको सेचेनोभ विश्वविद्यालयले पहिलो पटक कोभिड–१९को भ्याक्सिन परीक्षण पूरा गरेको छ। संसारमै पहिलो पटक कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफल भएको मस्को स्टेट मेडिकल युनिभर्सिटीअन्तर्गत इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक भादिम टेरासोभले स्पुतनिकलाई बताएका हुन्। उनका अनुसार परीक्षण गरिएको संस्थाका भोल्युन्टरको पहिलो समूहलाई आगामी बुधबार र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने बताइएको छ।

विश्व विद्यालयले भ्याक्सिन बनाउन रुसको गामेलेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीमा जुन १८ तारिखदेखि क्लिनिकल ट्रायल सुरु गरेको थियो। ‘‘सेचेनोभ युनिभर्सिटीले कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण विश्वमै पहिलो पटक गरेको छ,’’ टेरासोभले भने।

सेचेनोभ विश्व विद्यालयको इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी–ट्रपिकल एन्ड भेक्टर–बर्न डिजिजेजका निर्देशक अलेक्जेन्डर लुकासेभका अनुसार कोरोना भ्याक्सिनको मानव परीक्षण सफल हुनु निकै ठूलो प्राप्ति हो। ‘‘भ्याक्सिन  पूर्णतः सुरक्षित छ। यसले बजारमा आएका अन्य भ्याक्सिनका बारेमा पनि सोच्न बाध्य पार्ने छ,’’ उनले स्पुतनिकसँग भने।

भ्याक्सिन उत्पादनमा आइपर्ने जटिलता, बजार माग, महामारीको अवस्थालाई दृष्टिगत गर्दै अघि बढ्ने लुकासेभको भनाइ छ। ‘‘सेचेनोभ विश्व विद्यालयले महामारीको अवस्थामा सचेतना अभिवृद्धि मात्र गरेको छैन, यसले वैज्ञानिक ढङ्गमा अत्यावश्यक औषधि उत्पादनको कामसमेत गरेको छ। हामी यो भ्याक्सिनमाथि थप काम गर्ने छौं। यसका लागि क्लिनिकल ट्रायल, विकासजस्ता काम अघि बढाइने छ,’’ उनले भने।

(स्पुतनिक/एएनआई)

प्रतिक्रिया दिनुहोस्