काेराेना संक्रमणबाट कुन प्रदेशमा कति मृत्यु ? <p>काठमाडाैं। नेपालमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ।&nbsp;</p> <p>प्रदेश १ बाहेकका प्रदेशमा काेराेनाबाट मृत्यु भएकाे छ।</p> <p>प्रदेश २ मा चार, बागमती प्रदेशमा ९, गण्डकीमा पाँच, प्रदेश ५ मा १०, कर्णालीमा चार र सुदूरपश्चिममा ६ जनाकाे मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्