काठमाडौं। कोरोना महामारीका कारण लगाइएको लकडाउनको असर स्वास्थ्यसुविधामा पनि पर्न गएको छ। सङ्क्रमितको बढ्दो  सङ्ख्याका कारण अस्पतालहरुमा चापवृद्धि हुन गएको छ भने मानिसहरु स्वास्थ्यसुविधाबाट वञ्चित हुन पुगेका छन्।

यो अवस्थाको सीधा असर महिलाको प्रजनन् स्वास्थ्यमा समेत परेको छ। महिलाले गर्भपात गराउने तथा गर्भनिरोधका पर्याप्त सुविधा पाएका छैनन्। नतिजामा गर्भपातका असुरक्षित तरिका अपनाउन उनीहरु बाध्य भएका छन्।

आईपास डेभलपमेन्ट फाउन्डेसनको एक रिपोर्टका अनुसार लकडाउनको तीन महिना (२५ मार्चदेखि २४ जून)को अवधिमा  विश्वमा १८ लाख ५० महिलाले कि त नचाहिकन गर्भ बोकेका छन् कि त असुरक्षित गर्भपतन गराएका छन्। आईपास महिलाको यौन एवम् प्रजनन् स्वास्थ्यसुविधाबारे अध्ययन गर्ने गैरसरकारी संस्था हो।

आईपासका सीईओ विनोज मेनिन भन्छन्, ‘‘विपद् व्यवस्थापनका क्रममा प्रजनन् स्वास्थ्यसुविधा सधैं प्रभावित हुन्छ। यसले असुरक्षित गर्भपतन र नचाहेको गर्भ बोक्ने क्रम  वृद्धि गरिदिन्छ। यस्तो असर कोरोनाकालमा पनि बढ्न पुगेको छ। महिलाले गर्भनिरोधका तरिका अपनाउन पाएका छैनन् भने असुरक्षित गर्भपतन गराउन बाध्य भएका छन्।’’

यतिखेर महिलाहरु अस्पताल वा क्लिनिकसम्म पुग्न सकेका छैनन्। अस्पताल जान एकातिर डर छ भने अर्कोतिर यातायात बन्द छ। कतिपय अस्पताल त बन्द छन्। विशेषज्ञ सुविधा पाउन मुस्किल परेको छ।
(बीबीसी)

" /> काठमाडौं। कोरोना महामारीका कारण लगाइएको लकडाउनको असर स्वास्थ्यसुविधामा पनि पर्न गएको छ। सङ्क्रमितको बढ्दो  सङ्ख्याका कारण अस्पतालहरुमा चापवृद्धि हुन गएको छ भने मानिसहरु स्वास्थ्यसुविधाबाट वञ्चित हुन पुगेका छन्।

यो अवस्थाको सीधा असर महिलाको प्रजनन् स्वास्थ्यमा समेत परेको छ। महिलाले गर्भपात गराउने तथा गर्भनिरोधका पर्याप्त सुविधा पाएका छैनन्। नतिजामा गर्भपातका असुरक्षित तरिका अपनाउन उनीहरु बाध्य भएका छन्।

आईपास डेभलपमेन्ट फाउन्डेसनको एक रिपोर्टका अनुसार लकडाउनको तीन महिना (२५ मार्चदेखि २४ जून)को अवधिमा  विश्वमा १८ लाख ५० महिलाले कि त नचाहिकन गर्भ बोकेका छन् कि त असुरक्षित गर्भपतन गराएका छन्। आईपास महिलाको यौन एवम् प्रजनन् स्वास्थ्यसुविधाबारे अध्ययन गर्ने गैरसरकारी संस्था हो।

आईपासका सीईओ विनोज मेनिन भन्छन्, ‘‘विपद् व्यवस्थापनका क्रममा प्रजनन् स्वास्थ्यसुविधा सधैं प्रभावित हुन्छ। यसले असुरक्षित गर्भपतन र नचाहेको गर्भ बोक्ने क्रम  वृद्धि गरिदिन्छ। यस्तो असर कोरोनाकालमा पनि बढ्न पुगेको छ। महिलाले गर्भनिरोधका तरिका अपनाउन पाएका छैनन् भने असुरक्षित गर्भपतन गराउन बाध्य भएका छन्।’’

यतिखेर महिलाहरु अस्पताल वा क्लिनिकसम्म पुग्न सकेका छैनन्। अस्पताल जान एकातिर डर छ भने अर्कोतिर यातायात बन्द छ। कतिपय अस्पताल त बन्द छन्। विशेषज्ञ सुविधा पाउन मुस्किल परेको छ।
(बीबीसी)

"> लकडाउनले महिला स्वास्थ्यमा बढी जोखिम: Dekhapadhi
लकडाउनले महिला स्वास्थ्यमा बढी जोखिम
काठमाडौं। कोरोना महामारीका कारण लगाइएको लकडाउनको असर स्वास्थ्यसुविधामा पनि पर्न गएको छ। सङ्क्रमितको बढ्दो  सङ्ख्याका कारण अस्पतालहरुमा चापवृद्धि हुन गएको छ भने मानिसहरु स्वास्थ्यसुविधाबाट वञ्चित हुन पुगेका छन्।

यो अवस्थाको सीधा असर महिलाको प्रजनन् स्वास्थ्यमा समेत परेको छ। महिलाले गर्भपात गराउने तथा गर्भनिरोधका पर्याप्त सुविधा पाएका छैनन्। नतिजामा गर्भपातका असुरक्षित तरिका अपनाउन उनीहरु बाध्य भएका छन्।

आईपास डेभलपमेन्ट फाउन्डेसनको एक रिपोर्टका अनुसार लकडाउनको तीन महिना (२५ मार्चदेखि २४ जून)को अवधिमा  विश्वमा १८ लाख ५० महिलाले कि त नचाहिकन गर्भ बोकेका छन् कि त असुरक्षित गर्भपतन गराएका छन्। आईपास महिलाको यौन एवम् प्रजनन् स्वास्थ्यसुविधाबारे अध्ययन गर्ने गैरसरकारी संस्था हो।

आईपासका सीईओ विनोज मेनिन भन्छन्, ‘‘विपद् व्यवस्थापनका क्रममा प्रजनन् स्वास्थ्यसुविधा सधैं प्रभावित हुन्छ। यसले असुरक्षित गर्भपतन र नचाहेको गर्भ बोक्ने क्रम  वृद्धि गरिदिन्छ। यस्तो असर कोरोनाकालमा पनि बढ्न पुगेको छ। महिलाले गर्भनिरोधका तरिका अपनाउन पाएका छैनन् भने असुरक्षित गर्भपतन गराउन बाध्य भएका छन्।’’

यतिखेर महिलाहरु अस्पताल वा क्लिनिकसम्म पुग्न सकेका छैनन्। अस्पताल जान एकातिर डर छ भने अर्कोतिर यातायात बन्द छ। कतिपय अस्पताल त बन्द छन्। विशेषज्ञ सुविधा पाउन मुस्किल परेको छ।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्